एघार ओभरमा युएईले १ विकेट गुमाउँदै ६७ रन बनायो

काठमाडाैँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको हो ।

युएईले पहिलो विकेट गुमाएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका हुन् । ललितले ६ रन बनाएर खेलिरहेका युएईका अर्यान लाक्रालाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ११ ओभरमा एक विकेट गुमाएर ६७ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *