नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

यसैबीच टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले पहिलो विकेट गुमाएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका हुन् । ललितले ६ रन बनाएर खेलिरहेका युएईका अर्यान लाक्रालाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ४ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *