इटहरीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

काठमाडौँ । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गुडिरहेको ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक खोटाङ केपिलासगढि गाउँपालिका–७ का २९ वर्षीय निशान राई र मोटरसाइकल पछाडि सवार धरान–१५ कि २४ वर्षीया जेनिशा राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा जानिसा राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =