पीएनजीले ८२ रन जोड्दा सातौँ विकेट गुमायो

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालले सातौँ विकेट लिएको छ ।

सातौँ विकेट कुशल मल्लले लिएको हुन् । यसअघि सन्दीप लामिछानेले ३, ललित राजवंशीले २, तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल पीएनजीले २९ ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *