नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालले तेस्रो विकेट लिएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले १८ रन बनाएर खेलिरहेका पीएनजीका सेसे बाउ लाई आउट गरेका हुन् । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल पीएनजीले १७ ओभरमा ३ विकेट गुमाउँदै ६३ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *