नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले १४ रन बनाएर खेलिरहेका पीएनजीका हिरी हिरीलाई आउट गरेका हुन् ।

यसअघि ललित राजवंशीले नेपालका लागि पहिलो विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल पीएनजीले ७ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *