जनयुद्धकालीन मुद्धा अदालतले नभई सत्य निरूपण आयोगले हेर्छ : बाबुराम भट्टराई
२०७९ फागुन २२ गते

फाेटाे फाइल
काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भनेका छन, ‘प्रधानमन्त्रीलाई मुद्धा लगाउन पाइने भएपनि जनयुद्धकालीन मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्छ ।’
२०७९ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








