आइसिसी विश्वकप लिग-२ : पहिलो ओभरमै करणले लिए विकेट

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले युएईविरुद्ध खेलिरहेको छ ।

पहिला बलिङ गरिरहेको नेपालले युएईको पहिलो विकेट लिएको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । पहिलो ओभरमा नै करणले युएईका मुहमद वासीमलाई शुन्य रनमा आउट गरेका छन् ।

यो समाचार तयार गरुन्जेल युएईले पहिलो ओभरमा एक विकेट गुमाएर कुनै रन बनाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =