गण्डकी प्रदेशसभामा आज प्रदेश प्रमुखले सम्बोधन गर्ने

पोखरा । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । संविधान अनुसार नयाँ सांसद निर्वाचित भएर आएपछिको पहिलो अधिवेशनमा उनले सम्बोधन गर्ने व्यवस्था छ ।

प्रदेश सभाले आज प्रदेश प्रमुखको सम्बोधन हुने कार्यसूची बनाएको हो । प्रदेश प्रमुखले गर्ने सम्बोधनका समयमा संसद्ले विशिष्ट पाहुनाहरूलाई निम्तो दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *