ओलीले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । त्यसभन्दा पहिले नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र ओलीबीच पनि भेट भएको थियो ।

राष्ट्रपति निर्वाचन नजिकेसँगै ओलीले भेटघाट र छलफललाई तिव्र बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =