पोखरा आसपासका क्षेत्रमा असिनासहितकाे वर्षा
२०७९ फागुन ११ गते

काठमाडौँ । पोखरा आसपासका क्षेत्रमा बिहीबार साँझ असिनासहितको वर्षा भएको छ ।
यस वर्ष लामो समयदेखि हिउँदे वर्षा नभएको भन्दै आम नागरिक चिन्तित भइरहेको बेला भएको यो वर्षाले नागरिकमा खुसी छाएको छ ।
खुसीसँगै असिनाले खाद्यान्न तथा तरकारी बालिमा असर पुर्याउने भन्दै किसानले भने चिन्तासमेत जनाइरहेका छन् ।

२०७९ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








