नेपालको ‘क्लिन स्विप’पछि सन्दीपले लेखे- ‘मेरो देशले जितेको छ’

काठमाडौँ । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गतको त्रिदेशीय सिरिज चार खेलमा जित हात पारेपछि सन्दीप लामिछाने हौसिएका छन् । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेले ६ महिनापछि कमब्याक गरेपछि यस्तो बताएका हुन् ।

चार खेलको शृङ्खला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्त्वपूर्ण योगदान दिएका छन् । ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =