स्कटल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।

यस क्रममा नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले आठौँ ओभरमा पहिलो विकेट लिएका हुन् । सन्दीपले २२ रन बनाएर खेलिरहेका स्कटल्यान्डका कील कोएत्जरलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।

यो पनि : नेपालले स्कटल्यान्डलाई हराए बन्नेछ नयाँ रेकर्ड

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =