एमालेको मिसन ग्रासरुट अभियान : यस्तो छ नेताहरुको जिम्मेवारी ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । २ महिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि शुक्रबारबाट  मिसन ग्रसरुटु सुरु गरेको नेकपा एमालेले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअली माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै सुरुवात गरेका हुन् ।

यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय नेताहरुलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको छ ।

सुरुमा फागुन र चैतका लागि दुई महिने अभियान तय भएको छ ।  यो अभियानले चुनावको मिति घोषणा गरेपछि मात्र कार्यकर्ता लिएर जनताको घरमा जाने परम्परालाई तोड्ने एमालेको ठहर छ ।

कुन नेतालाई कहाँ खटाइयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *