सुर्खेत महोत्सवको आज समापन हुँदै, पुष्कल शर्माको प्रस्तुति रहने

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव-२०७९ आज समापन हुने भएको छ ।

माघ २० गतेबाट सुरु भएको महोत्सवको आज समापन हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

महोत्सवको अन्तिम दिन आइतबार चर्चित गायक पुष्कल शर्मा र सरिस्मा मगरको प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *