कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते कर्णाली प्रदेशभर र स्थानीय तहका कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ ।

जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *