पोखरेली व्यवसायी गौतम वीरगन्जमा मृत भेटिए

पोखरा । पोखराका व्यवसायी एवं सहकारीकर्मी बलराम गौतम वीरगन्जमा मृत भेटिएका छन् । गत माघ २ गतेदेखि सम्पर्कविहीन भएका उनी शुक्रबार वीरगन्जमा मृत भेटिएका हुन् ।

हराएकै दिनदेखि नै उनको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोबाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएका थिए ।

तर के कारणले वीरगन्जमा भेटिए भन्ने पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *