त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

महाप्रबन्धक ठाकुरले थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको अडिओ रेकर्ड (श्रव्य सामग्री) पाइएको भन्दै पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

उनलाई थप कारबाहीका लागि अख्तियार पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *