मोन्टी देसाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मोन्दी देसाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सामेबार एक कार्यक्रमको आयोजना गरी देसाईलाई नियुक्त गरिएको जानकारी दिएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार क्यानले देसाईसँग दुई वर्षका लागि सम्झौता गरेको छ । प्रक्रियागत ढिलाईका कारण सोमबार यो विषय आधिकारिक रुपमा सार्वजनिक गरेको जनाएको छ । सम्झौता अनुसार देशाई वर्षको २४० दिन नेपालमै रहनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *