जल्दै गरेको अवस्थामा पोखराबाट दुईजनाको उद्दार

पोखरा । पोखरामा दुई जनालाई जल्दै गरेको अवस्थामा उद्दार गरिएको छ ।

पोखरा १३ माहुँखोलाबाट ४३ वर्षका कृष्णबहादुर क्षेत्री र संगीता सापकोटालाई उद्दार गरिएको हो । उनीहरू दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूले आत्मदाहको प्रयास गरेका हुन् वा के कारणले जलेका हुन् भन्नेबारे खुलेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *