टाइगर कपमा समर्थकबीच बोतल हानाहान भएपछि तनाव

पोखरा । टाइगर कप अन्तर्गत शनिबार चलिरहेको फाइनलमा दुई टीमका समर्थकबीच बोतल हानाहान भएपछि तनाव सिर्जना भएको छ ।

फाइनलमा एपिएफ र आयोजक गण्डकीबीच प्रतिस्पर्धा भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *