रविले चुनाव जितेको क्षेत्र चितवन २ मा उपनिर्वाचन हुने

काठमाडौँ । रवि लामिछानेले चुनाव जितेको प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

यस क्षेत्रबाट निर्वाचित लामिछाने नेपाली नागरिक नरहेको ठहरसहित उनको सांसद पद खारेज हुने फैसला सर्वोच्च अदादलले सुनाएपछि यो क्षेत्र पुनः प्रतिनिधिविहिन बन्न पुगेको छ ।

यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि नयाँ प्रतिनिधि चयनका लागि निर्वाचन हुने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *