पोखरा विमान दुर्घटना : मृत्यु भएका ६८ मध्ये ३८ जनाको सनाखत (सूचीसहित)

काठमाडौँ आइतबार बिहान यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटना स्थलबाट सङ्कलन गरिएका ६८ शव मध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।

उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु र चालक दलका ४ सदस्य गरी ७२ जना सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष यात्रु छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

पोखरा जहाज दुर्घटनामा परेका ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

यी हुन् पोखरा दुर्घटनामा ज्यान गुमाउनेहरू:

१-    पूजन थापा
२-    संगीता शाही
३-    डाक्टर सुशिल श्रेष्ठ
४-    डाक्टर सोना दिवाकर
५-    रियान पौडेल
६-    सदागत अलि मिया
७-    लक्ष्मी पौडेल
८-    प्रशिद्धि पौडेल
९-    अरूण पौडेल
१०-    पूर्णकुमार गुरूङ
११-    युकोन्जो (कोरियन नागरिक)
१२-    विजयकुमार गुरूङ
१३-    रचना काफ्ले पौडेल
१४-    त्रिभुवन पौडेल
१५-    डा.गणेश थापा
१६-    लक्ष्मी परियार
१७-    रिता परियार
१८-    हरि परियार
१९-    एस्मिल गुरूङ
२०-    निशान्त आचार्य
२१-    सिर्जना होङचेन (एयरहोस्टेस)
२२-    रकि गुरूङ
२३-    मोहन प्रकाश श्रेष्ठ
२४-    जुरिस लेजिन (रसियन नागरिक)
२५-    एलिना (रसियन नागरिक)
२६-    जीवनकला गुरूङ
२७-    जमुना शर्मा
२८-    शालिकराम आचार्य
२९-    डा सुशील र डा सोनाको छोरा
३०-    बन्दना सुनार
३१-    सीता गुरूङ
३२-    निरा छन्त्याल
३३-    अनुषा गुरूङ
३४-    शिवकुमार गुरूङ
३५-    राजु सिंह ठकुरी
३६-    कमल केसी (क्याप्टेन)
३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८-    अनिल शाही

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *