गण्डकीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पोखरा । गण्डकीमा मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले बिश्वासको मत नदिने निर्णय गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै विश्वासको मत लिँदै छन् । ३३ सांसदको समर्थनमा सोमबार अधिकारीले मुख्यमन्त्रीमा दावी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *