सन्दिपलाई शरद र शेखको साथ : भने- ‘जस्टिस फर सन्दीप’

काठमाडौँ । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् ।

नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीपले जेल सजायँ भोगिरहेका छन् । सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =