तस्बिरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोह

काठमाडौँ । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार एक समारोहकाबीच उक्त विमानस्थलको उद्घाटन गरेका हुन् ।

चीन सरकारको २५ प्रतिशत अनुदान र ७५ प्रतिशत ऋण सहयोगमा विमानस्थल निर्माण सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा नेपाल सरकारका मन्त्रीहरू, गण्डकी प्रदेशका मुख्यमन्त्री, चीन सरकारका प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सर्वसाधारण र प्रत्रकारहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *