प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

आइतबार पोखरामा आयोजित विमानस्थल उद्घाटन समारोहमा पानसमा दीप प्रज्वलन गरी प्रधानमन्त्री प्रचण्डले उक्त अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *