कति पुग्यो सुनको मूल्य ?

काठमाडौँ । सुनको मुल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो सातामा तोलामा ११ सय रुपैयाँले सुनको मूल्य बडेको जानकारी दिएको छ ।

महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातामा ११ सय रुपैयाँले मूल्य बटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बटेर १ लाख १४ सय रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *