सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति रवी लामिछानेको नेतृत्वमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बालकोट बैठकमा सहमति भएपछि रवीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय पार्टीको बैठक राखेर गराएाक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =