सिके राउत पनि पुगे बालकोट
२०७९ पुस १० गते

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेका छन् ।
एमाले, माओवादी, रास्वपा र जसपा गरी ४ दलको बैठकले सरकार बनाउने तयारी सुरु गरेसँगै उनी ओली निवास बालकोट पुगेका हुन् ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि आफू बालकोट आएको बताएका छन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









