नेकपा एसले भन्याे– कांग्रेससँगको सहकार्य सकियो
२०७९ पुस १० गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको सहकार्य सकिएको जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेताहरुलाई ब्रिफिङ गर्दै यस्तो बताएका हुन् ।
जारी बैठकमा सामेल एक नेताका अनुसार अब एमाले–माओवादी गठबन्धनमा पार्टी सामेल हुने वा नहुनेबारे छलफल भइरहेको छ ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=102' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









