प्रचण्डलाई प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेले लिने तयारी
२०७९ पुस १० गते

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी ४ दलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बताउने तयारीका साथ छलफल अघि बढेको बुझिएको छ ।
४ दलीय गठबन्धनमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रपति र संघीय संसदको सभामुख राख्ने गरी प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने तयारी भएको बुझिएको छ । अन्य दललाई अरु पदमा भागबन्डा गर्ने गरी छलफल अघि बढेको छ ।
बालकोटमा जुटेका दलहरुमा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपा रहेका छन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









