माओवादी नेता वर्षमान पुन पनि पुगे बालकोट
२०७९ पुस १० गते

काठमाडौँ । एमाले अध्यक्ष ओली निवासमा जारी ४ दलको बैठकमा सहभागी हुने माओवादी केन्द्रका नेता वर्षमान पुन पनि पुगेका छन् । बैठकमा एमाले, माओवादी, रास्वपा र राप्रपाका नेताहरु सहभागी छन् । यी ४ दल मिल्दा सरकार निर्माणका लागि आवश्यक समान्य बहुमत जुट्ने भएपछि यही समिकरणमा सरकार निर्माणका लागि नेताहरु जुटेका छन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









