बालकोटामा ४ दलको बैठक सुरु, सरकार बनाउन बहुमत पुग्यो
२०७९ पुस १० गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोटमा चार पक्षीय छलफल सुरु भएको छ ।
राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् । बाँकी एमाले अध्यक्ष ओली, इश्वर पोखरेल लगायतका नेताहरु छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छलफलमा छन् । यी चार दल मिल्दा संघीय सरकार बन्छ ।
प्रतिनिधिसभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट छ ।

२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









