माधव नेपाल छुटे एमाले–माओवादी समिकरणमा

काठमाडौँ । सरकार निर्माणका लागि केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा जारी छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गएका छैनन् ।

स्रोतका अनुसार उनी एमाले–माओवादी सहकार्यमा सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *