Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
देउवाको फोनले पनि मानेनन् प्रचण्ड, पुगे बालकोट
मकालु खबर
२०७९ पुस १० गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोन गरेर फकाउँदा पनि नमानेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्ड केपी ओली निवास बालकोट पुगको छन् ।