ओलीलाई भेट्न रवि पुगे बालकोट

काठमाडौँ । सरकार निर्माणका लागि एमाले गठबन्धनले पनि तीव्र कसरत गरिरहेको छ ।

हाल एमाले सत्ता समिकरण निर्माणकै विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने बालकोट पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *