गठबन्धन जोगाउन आवश्यक छ, अन्तिम घडीमा सबै कुरा हुन्छ : नेता कार्की
२०७९ पुस १० गते

काठमाडौँ । सरकारको प्रवक्ता समेत रहेको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले सत्ता गठबन्धन देशको आवश्यकता भएको बताएका छन् ।
आइतबार बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै सूचना तथा सञ्चार मन्त्री समेत रहेका कार्कीले गठबन्धन दलहरुबीच फलफल जारी रहेको उनले बताए ।
अन्तिम घडिमा सबै कुरा हुने भन्दै उनले सत्ता गठबन्धनदलहरुबीचको छलफल र कांग्रेसको आन्तिरिक छलफल आवश्यकता अनुसार जारी रहने बताएका छन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=104' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









