ओली भेट्न बालकोट हिँडे प्रचण्ड

काठमाडौँ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिन नचाहेपछि उक्त बैठक भाँडिएको छ ।

बैठकमा कुरा नमिलेसँगै सत्ता समिकरणका लागि प्रचण्ड अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोटतर्फ लागेका छन् ।

खास गरी आफैँ प्रधानमन्त्री बन्ने दौडमा रहेको प्रचण्ड जसले आफूलाई पहिलो पालीमा प्रधानमन्त्री दिन्छ उसैसँग मिलेर सरकार बनाउने दौडमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *