पहिलो पटक सांसद बनेर सपथ लिँदै गर्दा भावुक बनेँ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले पहिलो पटक सांसदको रुपमा शपथ लिँदै गर्दा आफू भावुक भएको बताए ।

शपथको अक्षरहरु पढ्दै गर्दा स्वर्गीय आमाबुबालाई सम्झेको उनले बताए ।

साथै, आफूले मतदाताको बीचमा गरेको प्रतिबद्धता पूरा गर्न लाग्ने पनि उनले बताए ।

संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =