जेष्ठ सदस्य जबराको अध्यक्षतामा सुरु भयो सर्वदलीय बैठक

काठमाडौँ । संविधानसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबारका लागि बोलाएका सर्वदलीय बैठक सुरु भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेष्ठ सदस्यका रुपमा शपथ ग्रहण गरेपछि जबराले सांसदहरुको बिहीबारको शपथ ग्रहणअघि सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा १२ राजनीतिक दलका एक एक सांसद प्रतिनिधि र स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =