सपथपछि संसद भित्रिए जेष्ठ सदस्य जबरा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि संसदका जेष्ठ सदस्य पशुपति शमशेर जबरा संसद सचिवालयस्थित आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन् ।

यसअघि नै संसद सचिवालयले जेष्ठ सदस्य जबराको नेमप्लसटसमेत टाँसेर उनलाई कार्यालयको व्यवस्था समेत गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =