यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रीय सदस्‍य बजगाईं निलम्बित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईं पार्टीबाट निलम्बित भएका छन् ।

एक किशोरीमाथि यौन दुव्र्यवहारको आरोप लागेको उनलाई पार्टीले निलम्बन गरेको हो ।

उनले पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको खुलेपछि उनी निलम्बनमा परेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =