निर्वाचन आयोगद्वारा जलपानकाे आयाेजना (तस्बिरहरू)
२०७९ पुस ४ गते

काठमाडाैँ । निर्वाचन आयोगले सुव्यवस्थित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा जलपान कार्यक्रम आयोजना गरेको छ ।
निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा आयोजित कार्यक्रममा प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्रीहरु, संबैधानिक आयोगका पदाधिकारीहरु, नेपाल स्थित कुटनैतिक नियोगका प्रमुखहरु, राजनैतिक दलका प्रमुखहरु लगायतको उपस्तिथि रहेको छ ।
तस्बिरहरू
२०७९ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित