समानुपातिक सांसदले बुझे प्रमाणपत्र (तस्बिरहरु)
२०७९ पुस ३ गते

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरुले प्रमाणपत्र पाएका छन् ।
निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फबाट चुनिएका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।
प्रमाणपत्र ग्रहण गर्ने सांसदहरुमा नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी छन् ।
तस्बिरहरु
२०७९ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित