एकीकृत समाजवादीले टुङ्ग्यायो सबै प्रदेशका समानुपातिक सांसद (सूची)

काठमाडौँ । नेकपा एस (एकीकृत समाजवादी) ले प्रदेशसभा तर्फको समानुपातिक सांसदको टुङ्गो लगाएको छ ।

शनिबार पार्टी कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको टुङ्गो लगाएको हो ।

यस्तो छ नेकपा एसको ६ वटै प्रदेशको समानुपातिक तर्फको नामावली:

प्रदेश नम्बर १

आदिवासी जनजाति : विद्या चाम्लिङ राई

मधेस प्रदेश

रत्नेश्वर गोइत यादव, किशोरी देवी, लक्ष्मीदेवी

बागमती प्रदेश

ओमकुमारी श्रेष्ठ, मायादेवी शर्मा

लुम्बिनी

भगवती घिमिरे

कर्णाली

कल्याणी खड्का

सुदूरपश्चिम

माया पन्त

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *