कांग्रेसले टुंग्यायो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभाका लागि समानुपातिक सांसद (सूची)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

हेर्नुहोस् यस्तो छ सूची:

गण्डकी प्रदेश तर्फ 

दलित
१. दिल माया पौ.बि

२. टीका कुमारी बस्याल

जनजाति

१. विमला गौचन

२. रेखा गुरुङ

३. सरस्वती गुरुङ

४. पार्वती तामाङ

खसाआर्य

१. सरस्वती अर्याल तिवारी

२. चम्पा देवि खड्का

३. कल्पना तिवारी

 

कर्णाली प्रदेश तर्फ 

दलित

१.लक्ष्मी सुनार

जनजाति

२.बलिमाय बुढा

खसआर्य

१.जानकी सिंह

२.विजया बुढा

३.इन्द्र कुमारी शाही

 

सुदूरपश्चिम प्रदेश तर्फ 

दलित

१.ललिता सुनार

खसआर्य

१.मधु भारती

२.सरस्वती खड्का

३. जुना दानी

४.डम्बरी महरा

५. तुल्सी देवकोटा

थारु

१. गिता कुमारी चौधरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *