थ्रेसहोल्ड कटाउने ७ दलको प्रतिनिधि सभामा सदस्य संख्याको अन्तिम नतिजा (विवरणसहित)

१. कांग्रेसको प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकमा ३२ सिट गरेर ८७ सिट ।
२. एमालेको प्रत्यक्षमा ४४ समानुपातिकतर्फ ३४ सिट गरी ७८ सिट ।
३. माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ १४ सिट गरी ३२ सिट ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट गरी २० सिट ।
५. राप्रपाले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा ७ सिट गरी १४ सिट ।
६. जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ सिट ।
७. जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी ६ सिट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *