सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौँ । सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायि महासंघ निकालेको तथ्यांक अनुसार आज सुनको मूल्य ६ सय रुपैँयाले घटेको हो ।

सोमबार छापावाल सुन मुल्य प्रतितोला ९९ हजार ९ सय थियो । र तेजाबी सुनको मूल्य भने ९४ हजार ४ सय थियो ।

संगलबार भने छापावाल सुनको भाउ घटेर प्रतितोला ९९ हजार ३ सय पुगेको छ । तेजाबी सुनको मुल्य भने ९८ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । चादीँको मूल्य हाल प्रतितोला १३ सय ५० छ ।

हिजो र आजको तथ्यांकलाई तुलनागर्दा हेर्दा सुनको मूल्य ६ सयले र चाँदीकाे मूल्य ३५ रुपैयाँ घटेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *