चिसो बढ्यो

काठमाडौँ । देशभर मौसम चिसो बढ्ेको छ । बिहानीपख पहाडी क्षेत्रमा चिसो हुने गरेको छ भने तराई क्षेत्रमा हुस्सु कुहिरो लाग्ने गरेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् चिसोबाट बच्न महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ स् तराई भूभागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस छ। हिजो सोमबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *